यो भिडियोमा के छ त्यस्तो ? सामाजिक संजालमा बन्यो भाइरल (भिडियो सहित)

सामाजिक सञ्जालमा युवाञयुवतीहरुको क्रेज बढ्दो छ । आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घटना तथा विचार पोख्ने गतिलो माध्यम सामाजिक सञ्जाल बनेको छ ।

पछिल्लो समय टिक टक युवा हरु माझ लोकप्रिञय बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भिडियो बनाउन लोभिएका छन् । कतिले त टिक टक मार्फत नै आफ्नो करियर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापित समेत गरेका छन् ।

यस्ता प्ल्याट फर्म मा राखिएञका कुन भिडियो कुन समयमा चर्चित हुन्छन् स्वयं सर्जक लाई समेत भेउ हुँदैन । टिकटक मा हालिञएका कतिपय भिडियो हरु अन्य सामाञजिक सञ्जालमा भाइञरल बनिरहेका हुन्छन् ।

सुवास टिकटक्रमार्फत् अङ्ग्रेञजी भाषा सिकाउँछन्। कहिलेकाहीँ मनोरञ्जनात्मक भिडिओ पनि बनाउने उनका लागि टिकञटक आफ्नो व्यवसाय प्रचार गर्ने सशक्त माध्यम बनेको छ।

उनले कोरोनाञभाइरसको महाञमारी चलिरहेको बेला एउटा शैक्षिक परामर्श केन्द्र खोले। छ महिना्रअघि सुरु भएको उक्त परामर्श केन्द्रको टिञकटक खातालाई हाल दुई लाख ७० हजार जनाभन्दा बढीले पच्छ्याएका छन् भने त्यस खातामा भएका भिडिओ ४४ लाख प्रयोगकर्ताले मन पराएका छन्।

“ब्रिटिश काउन्सिल, चर्चित प्रेरणात्मक वक्ताहरूञलाई समेत टिकञटकमा सक्रिय देखेपछि( यस माध्यमको कुशल प्रयोग गर्न सकिन्छ भन्ने महसुस भयो,” सुवास टिकटक प्रयोग गर्नुको कारणञबारे सुनाउँछन्।

सुरुमा उनले ‘कसरी असल अभ्रिभावक बन्नेरु’ भन्ने विषयमा आफ्नो अनुभव र विचार भएका सामग्री दिन थाले। एकदुईवटा भिडिओमा आएको सकाञरात्मक प्रतिञक्रियाले उनी उत्साहित भए। गुणस्तञरीय सामग्रीप्रति मानिसको चासो देखेपछि उनले अङ्ग्रेजी भाषासम्बन्धी आफ्नो ज्ञानलाई नै विभिन्न तरिकाले प्रस्तुत गर्न थालेका हुन्।

“अङ्ग्रेजी पढ्न र सिक्न चाहनेञहरूको समूह बनेको छ। हालसालै खोलेको भए पनि हाम्रो कन्सल्टे्रन्सी खोजीखोजी आउनेहरू हुनुहुन्छ। टिकटककै कारण सिङ्गापुरका प्रहरीदेखि अस्ट्रेलियाञमा रहेका विद्यार्थीहरू मसँग जोडिएका छन्। उहाँहरूका लागि अनञलाइन कक्षा सञ्चालन गर्छु,” उनले एपका कारण भएका फाइदाहरूञबारे बताए।

सुवासकी श्रीमती अञ्जना केसी टिकटकमा चर्चित नाम हो। गत साता टिकटकमा २० लाख लाइक पुगेपछि उनले केक काटेर खुसी मनाइन्।

तर टिकटकमा चर्चित यी दम्पतीले भिड्रिओ साझा गर्ने उक्त माध्यममा राम्रो अनुभव मात्र सँगालेञका छैनन्। केही मानिस त व्यक्तिगत गालीञगलौज गर्न थाल्छन्। अभिनय गर्ने अञ्जना र अङ्ग्रेजी सिकाञउने सुवासको व्यक्तित्व, क्षमता आद्रिबारे तुलना गर्छन्, गिज्याउँछन् पनि।

“त्यहाँ एकदमै अस्वस्थ प्रतिञस्पर्धा हुन्छ। मानिसञहरू गाली गर्नकै लागि, नैतिक उत्पीञडन दिन नक्कली अकाउन्ट बनाएर प्रतिञक्रिया दिइञरहेका हुन्छन्,” सुवासले भने,”त्यस्ता प्रतिञक्रियाले कति र कस्तो असर गर्छ भन्ने चाहिँ मानिसञको सहने क्षमतामा भर पर्छ।”

सार्वञजनिक वृ्रत्तमा हरेक खालका मानिसको पहुँच हुने भएकाले कस्ता सोच र प्रवृत्तिको मतञलब गर्ने र कस्ताञलाई बेवाञस्ता गर्ने भन्ने विषय ध्यान दिनुपर्ने उनको कथन छ।👉👉भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 👈👈

Posted on

Leave a Reply

Your email address will not be published.