असाध्यै बोल्ड टिकटकमा भाइरल मोडल सायोमा लिम्बु

पछिल्लो समय टिकटकमा बच्चा तन्नेरीदेखि उमेर ढल्किएका सम्म झुम्मिने गरेका देखिन्छन् । टिकटकमा दिनहुँ नयाँ नयाँ ब्यक्ती भाइरल हुने गर्छन् । कोही टिकटक कै कारण स्टार समेत भइरहेका छन् । यसैक्रममा एक हट मोडल बनि टिकटकमा भाइरल बनिरहेकी छन् । उनको असाध्यै बोल्ड अवतारले समाजिक संजाल तताइरहेको छ ।

उनको नाम शायोमा लिम्बु हो । उनले बनाएका निकै बोल्ड टिकटकले तहल्का नै मच्चाइरहेका छन् । त्यस्तै उनका बोल्ड तस्बिरले सामाजिक संजालमा तरंग नै ल्याएको छ । केहि दिन पहिला उनले लुंगीमा सजिएर देखिएका तस्बिले झनै चर्चा पाएका छन् । उनका लुंगी अवतारले निकै चर्चा पाएको छ ।

टिकटकप्रति प्रयोगकर्ताको आकर्षण दिनप्रति बढ्दो छ । छोटो भिडिओ शेयर गर्ने प्लेटफर्मका रूपमा परिचित टिकटक सन् २०२१ मा धेरै डाउनलोड हुने मोबाइल एपसमेत हो । केही देशमा यो एप प्रतिबन्धित छ । तैपनि विश्वभरकै लोकप्रिय एपको सूचीमा टिकटक आफूलाई उभ्याउन सफल भएको छ ।

यो एपमा प्रायः सबै उमेरका प्रयोगकर्ताको उपस्थिति देख्न सकिन्छ । टिकटकमा भाइरल हुनु सामान्य कुरा जस्तो नै भइसक्यो । कहिलेकाहिँ केही राम्रा भिडिओहरू भाइरल भइरहेका हुन्छन् भने कहिलेकाहिँ केही सामग्री नै नभएको भिडिओ पनि भाइरल भइरहेका हुन्छन् ।

टिकटकको बारेमा सबैभन्दा राम्रो कुरा भनेको नै कुनै पनि भिडिओ भाइरल हुनसक्छ । अधिकांश किशोर९किशोरीहरूले रमाइलो नृत्यका भिडिओहरू खोज्दा, अन्य अधिकांश मानिसहरूले सबै प्रकारका सामग्रीहरू हेर्न पनि टिकटक प्रयोग गरिरहेका हुन्छन् ।

Posted on

Leave a Reply

Your email address will not be published.